सदनमा हर्कले बालेन खोजे, नदेखेपछि राजिनामा मागे

सदनमा हर्कले बालेन खोजे, नदेखेपछि राजिनामा मागे
  • ७ जेष्ठ २०८३, बिहीबार ११:३९

काठमाडौं–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।

mulpatra

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए ।

उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन ? भन्दै प्रश्न सोधेका छन् । हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहो¥याए ।

mulpatra mulpatra mulpatra