Close

Recent Posts

प्रधानमन्त्रीको सिमासम्बन्धी विवादास्पद अभिव्यक्तिबारे धारण बनाउँदै बनाउन विपक्षी दल

प्रधानमन्त्रीको सिमासम्बन्धी विवादास्पद अभिव्यक्तिबारे धारण बनाउँदै बनाउन विपक्षी दल
  • १८ जेष्ठ २०८३, सोमबार ११:५७

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ ।

mulpatra

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।

प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति र समसामयिक विषयमा छलफल गर्ने गरी सर्वदलीय बैठक बस्न लागेको हो’ राईले अनलाइनखबरसँग भने ।

mulpatra mulpatra mulpatra

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।