ठेक्काको बिषयमा भएको दुर्व्यवहारको विरुद्ध मेचीनगरद्वारा प्रेस विज्ञप्ती

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धि नगरपालिका हाताभित्र भएको दुर्ववहारको विरुद्ध ध्यानाकर्षणसहित विज्ञप्ती निकालेको छ । नगरपालिकाले आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको हस्ताक्षर सहित उक्त कार्यको विरुद्धमा विज्ञप्ती निकालेको हो ।
विज्ञप्ती जस्ताको तस्तैः
