Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

कोरियाली भाषा परीक्षाको लागि आवेदन दिने म्याद थपियो

कोरियाली भाषा परीक्षाको लागि आवेदन दिने म्याद थपियो
  • १७ पुष २०८०, मंगलवार १४:४२

कोरिया भाषा परीक्षाको लागि आवेदन दिने म्याद थप भएको छ । ईपीएस कोरिया शाखाले सिप बिल्डिङमा सामेल विद्यार्थीका लागि खुलाएको उत्पादन क्षेत्रको भाषा परीक्षाको आवेदन दिने समय  २ दिन थप गरेको हो ।

mulpatra

शाखाले यसअघि पौष १६ देखि १८ गतेसम्म आवेदन दिन पाउने सूचना जारी गरेको थियो । अब भने म्याद थप गरेर आवेदन दिन पाउने समय २० गतेसम्म पुर्याइएको छ । वैदेशिक रोजगार विभागको महानिर्देशक डण्डुराज धिमिरेको निर्णय अनुसार आवेदन दिने समय थप गरिएको शाखाका अधिकृत कमल श्रेष्ठले जानकारी दिए । 

उच्च अदालत पाटनको आदेश बमोजिम शाखाले सिप बिल्डिङको परिक्षामा सामेल भएकाहरुकालागि पनि उत्पादन तर्फ आवेदन खुलाएको हो ।

mulpatra mulpatra mulpatra