Close

Recent Posts

एमालेले पारित गर्यो २२ बुँदे प्रस्ताव

एमालेले पारित गर्यो २२ बुँदे प्रस्ताव
  • १० फाल्गुन २०८०, बिहीबार १५:००

नेकपा एमालेको केन्द्रीय कमिटीको सातौ बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ।

mulpatra

पार्टी कार्यालय च्यासलमा तीन दिनको बैठक समापन गर्दै २२ बुँदे प्रस्ताव पारित गरेको हो।

बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको छ।

mulpatra mulpatra mulpatra

स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुङ्गेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ–आफ्‌नो समूहको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए।