Close

Recent Posts

२ न्यायाधीश बर्खास्तको सिफारिस

२ न्यायाधीश बर्खास्तको सिफारिस
  • १३ फाल्गुन २०८०, आईतवार १२:१५

काठमाडौं–न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।