लगानीकर्ता भगाइरहन्छ सरकार : प्रसाईले भने जस्तै ‘अर्थतन्त्र कसको रिमोट कन्ट्रोल चल्दैछ’

लगानीकर्ता भगाइरहन्छ सरकार : प्रसाईले भने जस्तै ‘अर्थतन्त्र कसको रिमोट कन्ट्रोल चल्दैछ’
  • ५ असार २०८१, मंगलवार ०४:३९

काठमाडौं– चाहे देश भित्रका, चाहे बाहिरका लगानीकर्तालाई सरकार र निजी क्षेत्रको खोल ओढेका सीमित ब्यापारीले मिलेर भगाइरहेका छन् ।

mulpatra

दशकौँदेखि नेपालमा लगानी गर्दै आएका उद्योगि, ब्यापारी पनि अब विस्तारै आफ्नो लगानी दुबईजस्ता उदार शहरहरुमा स्थानान्तरण गरिरहेका छन् ।

यस विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले दुई बर्षयता जोडदार आवाज उठाउँदै आएका छन् । कतिपय राजनीतिक दल, मारवाडी व्यवसायी र यस्तो प्रवृत्तिमा रमाइरहेका व्यक्तिले प्रसाईको आवाजलाई मजाक बनाए । तर अहिले उनले भनेजस्तै देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको हालै राजधानीमा आयोजित एक कार्यक्रममा अर्थविज्ञहरुले औंल्याएका छन् ।

mulpatra mulpatra mulpatra

उनीहरुले प्रसाईले भनेजस्तै देशको अर्थतन्त्र डुब्न लागेको र अहिले नेपालबाट व्यवसायी पलायन भइरहेको पनि औल्याए । नेता र उच्च प्रशासकहरु भाषणमा निजी क्षेत्र मैत्री र लगानीमैत्री जस्ता शब्दोच्चारण गरिरहेका छन् । बोलेर नथाक्ने, व्यवहारमा उल्टो गर्ने उनीहरुको यस्तो प्रबृत्तीलाई उद्योगीहरुले मुखमा रामराम, बगलीमा छुरा भन्ने नेपाली उखानसँग दाँज्न थालेका छन् ।

प्रसाईले पनि दुई बर्षयता देशको वास्तविक अर्थतन्त्रका बारेमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानमार्फत आवाज उठाउँदै आएका छन् ।

एक अर्थविज्ञका अनुसार दुर्गा प्रसाईले भने जस्तै केही मारवाडी व्यवसायीले अर्थतन्त्रमा पनि कब्जा गरी दैनिक पैसा विदेश लैजाने गरेको उनले बताए।

Image Source: © https://mulpatra.com

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा छ, भनेर प्रसाईले आवाज उठाएको ठिकै हो । उहाँले भनेजस्तै अहिले देशमा भइरहेको उनको भनाइ छ । सिमिति मारवाडी व्यवसायीहरुका कारण नेपालको अर्थतन्त्र खतरामा परेको आरोप अहिले अर्थविज्ञहरुले पनि लगाउन थालेका छन् ।

नेपालका एक उच्च व्यापारीका अनुसार नेपालका राजनीतिक दलका कारण नेपालको अर्थतन्त्रमा केही मारवाडी समुदायको मनपरी हुँदा अर्थतन्त्र धरापमा परेको छ । यस विषयमा प्रसाईले आवाज उठाउने वित्तिकै सरकारले चासो दिएको भए अहिले देशको अवस्था अर्कै हुने उनको भनाइ छ ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

उनीहरुकै परिवारले हाल मारवाडीका केही व्यापारी समुहरुले नेपालको ठुलो धन विदेशमा लुकाएर बसेको प्रहरीको अनुसन्धानमा खुलेपनि सरकार मौन बसेको छ ।

लघुवित्त, सहकारि,माईक्रो फाईनन्स ‘फाईनन्स,डेभलपमेन्ट बैंक,बैंक, ईन्स्योरेन्स ,रि ईन्स्योरेन्स यो ८ वटा कम्पनी ५५ जना व्यपारी र १० जना नेताको हातमा छ ।

जबकि लघुवित्त, सहकारि, बैंक र ईन्स्योरेन्स भनेको राज्यको हुनुपर्ने, चर्को व्याजदरकाले गर्दा व्यावसायी ताथ आम नागरिकले दुःख पाएको प्रसाईले टिप्पणी गर्दै आएका छन् ।