Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

सेयर बजार २८०० माथि

सेयर बजार २८०० माथि
  • १७ श्रावण २०८१, बिहीबार ०७:५६

काठमाडौं– सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा १२ ः ३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको छ । यो बेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको छ । १५८ कम्पनीको मूल्य बढेको छ भने ७८ को घटेको छ । त्यस्तै ५ कम्पनी स्थिर रहेका छन् ।

mulpatra

बिहीबार मध्यान्हसम्म बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८९ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह ४.२८ तथा निर्जीवन बीमा समूह ४.३१ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह १ प्रतिशतमुनि रातो देखिएको छ । सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, प्रोग्रेसिभ फाइनान्स, सीईडीबी हाइड्रोपावर तथा निफ्रा क्रमशः अगाडि छन् ।