प्रहरीले गर्यो ५८७ इन्सपेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको ५८७ जना इन्सपेक्टरको सरुवा सुचि सार्वजनिक भएको छ । नेपाल प्रहरीमा कार्यरत इन्सपेक्टरहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालय जनाएको छ । यहि भदौ १७ गतेको प्रधान कार्यालयको निर्णय अनुसार उक्त सरुवा गरेको छ ।
हाल सरुवा भएकै स्थानबाट सरुवा भएका इन्सपेक्टरहरुले तलब भत्ता पाउने छन् ।
सरुवा सूची हेर्नुहोलाः