प्रसाईको घर ५ सयभन्दा बढी टयाक्सी व्यवसायी, शन्तिपुर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको घरमा विहानै सरकारबाट हेपिएको पाँच सयभन्दा बढी टयाक्सी व्यवसायी तथा चालक पुगेका थिए । उनीहरुले प्रसाईलाई ट्याक्सीमाथि सरकारले गरेको दमन रोक्न पहल गरिदिन आग्रह गरेका थिए । प्रसाईले आफुले यस विषयमा सरकार र सडक दुवैतिरबाट पहल गर्ने आश्वासन दिएका दिए ।

प्रसाईको घरमा पुगेका पाँच सयभन्दा बढी टयाक्सी व्यवसायी तथा चालकहरुले काठमाडौंको माइतीघर मण्डलसम्म गएर शन्तिपुर्ण आन्दोलन गर्ने बताएपनि प्रहरीले हस्तक्षेप गरेको छ । शन्तिपुर्ण आन्दोलनका लागि सडकमा उत्रिएका पाँच सयभन्दा बढी टयाक्सीमध्ये एक दर्जनभन्दा बढी प्रहरी स्यंम तोडफोड गरेको व्यवसायीले बताएका छन् । सरकारले शन्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गरेको छ ।
प्रहरीले भने सरकारको आदेश भन्दै आन्दोलनमा उत्रिएका टयाक्सी व्यवसायीका सवारी साधन फुटाएका छन् ।
यसको नतिजा केपी ओली सरकारले नराम्रो ब्येहोर्ने प्रसाईले चेतवानी दिएका छन् । प्रसाईले आफनो सवारी साधन समेत सडकमै छाडि टयाक्सी व्यवसायी समर्थन जनाएका छ । यस विषयमा थाहा नपाएजस्तो गरेर गहृमन्त्रालय बसेको छ ।
![]() |
![]() |
![]() |
|---|





