संसदीय समितिले सार्वजनिक गर्यो ११२४ पृष्ठको सहकारी सम्बन्धी प्रतिवेदन (पूर्णपाठ)

संसदीय समितिले सार्वजनिक गर्यो ११२४ पृष्ठको सहकारी सम्बन्धी प्रतिवेदन (पूर्णपाठ)
  • ४ आश्विन २०८१, शुक्रबार २२:४५

संसदीय छानबिन समितिको सहकारी सम्बन्धी ११२४ पृष्ठको प्रतिवेदन सार्वजनिक भएको छ।
नेकपा एमालेकाबाट प्रतिनिधित्व गर्ने संघिय सांसद सूर्य थापाको सभापतित्वमा रहेको सात सदस्यीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

mulpatra


प्रतिवेदन पेश भएपछि असोज २ गतेको मन्त्रिपरिषद बैठकले सो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।


प्रतिवेदनको पूर्ण पाठः

mulpatra mulpatra mulpatra