Close

Recent Posts

साफ महिला च्याम्पियनसिपका लागि छानिए ४० जना

साफ महिला च्याम्पियनसिपका लागि छानिए ४० जना
  • ८ आश्विन २०८१, मंगलवार २०:४१

काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि ४० जना खेलाडी छनौट भएका छन् । बन्द प्रशिक्षणको लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ४० जना खेलाडीलाई बोलाएपछि छनौट भएका खेलाडीको नामा सार्वजनिक भएको छ ।

mulpatra

आगामी अगस्ट १७–३० सम्म नेपालले आयोजना गर्ने साफ महिला च्याम्पियनसिप प्रतियोगिता हुँदैछ ।
सन २०२२ को संस्करणमा फाइनलमा पुगेको नेपाली टिमले यसपाली के गर्छ हेर्न बाँकी छ ।

नेपालको प्रारम्भिक टिम
एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गिता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, शुशिला चौधरी, कुस्मा राई र सुनिता भोलन ।

mulpatra mulpatra mulpatra