Close

Recent Posts

प्रसाईको आरोपपछि एमालेका शीर्ष नेता कम्बोडियातिर, विरोधमा आन्दोलन

प्रसाईको आरोपपछि एमालेका शीर्ष नेता कम्बोडियातिर, विरोधमा आन्दोलन
  • ६ मंसिर २०८१, बिहीबार १८:३९

काठमाडौं- सरकारले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई मिथ्या आरोपमा मंसिर ४ गते पक्राउ परे । प्रसाईले गत साता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको ३२ अर्ब कम्बोडियामा लगानी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको थियो ।

mulpatra

प्रसाईले आरोप लगाएपछि एमालेका शीष नेताहरुमा एक किसिमको त्रास पनि फैलिएको छ । अहिले एमाले अध्यक्ष ओलीमाथि सामाजिक सञ्जालको विरोध मात्र होइन र उनले यस विषयममा जवाफ दिनुपर्ने आवाज पनि उठेको छ ।
प्रसाईलाई पक्राउ परेपछि ओलीको मात्र होइन । उनको नैतिकतामाथि प्रशन उठेको छ ।

हाल एमालेका नेता राजन भटट्राई कम्बोडिया पुगेका छन् । भने एमालेका अर्को नेता राजेश साक्यपनि कार्यक्रमको वाहानामा कम्बोडिया जाने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ । भने सभामुख देवराज घिमिरेपनि कम्बोडिया जाने तयारी छन् ।
प्रसाई पक्राउ परेपछि ओलीमा माथि जनताले प्रश्न उठाउन थालेका छन् ।

mulpatra mulpatra mulpatra

सत्ताको नेतृत्व गरिरहेको एमालेले मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने भन्दै भोलि काठमाडौंमा एक लाख कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्दैछ ।

भने प्रसाई नेतृत्वले पनि भोली उनी पक्राउ परेको र विगतदेखि घोषणा गरेजस्तै आन्दोलन गर्ने भएको छ । आफनो कार्यक्रमसँग शक्ति प्रदर्शन हुने भयमा ओली प्रसाईलाई पक्राउ गरेको राजनीतिकबृत्तमा आरोप छ । सत्तामा भएको पार्टीले शक्तिका भरमा शक्ति प्रदर्शन गरेको आरोप छ ।