कम्बोडियाको भिडियो गलत भनेर प्रसाईले अदालतमा बयान दिएका छैन
काठमाडौं– नागरिक बचाउ म तथा मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएको केही मिडियामा समाचार आएको थियो ।

तर प्रसाईले यस्तो बयान नदिएको र उक्त प्रमाण नक्कली नभएको अदालतमा बयान दिएको पाइएको छ ।
सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेको समेत समाचार बाहिरिएको थियो । तर प्रसाई बयानका क्रममा यस्तो शब्द उल्लेख नभएको साइबर ब्यूरोका एक अधिकृतले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
प्रसाईका बारेमा बाहिर आएका समाचार र अन्य विषय कोपकल्पित भएको ती अधिकृतले जानकारी दिए ।
प्रसाईंले ३ मंसिरमा युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको दाबी गरेका थिए । आफ्नो दाबीलाई पुष्टि गर्न उनले प्रमाण भन्दै एउटा कागज सार्वजनिक गरेका थिए । ‘प्रसाईविरुद्ध भ्रमात्मक समाचार धेरै आएका छन् । अनुसन्धान भइरहेको विषय कसरी बाहिरियो र ठुला मिडियाले नै त्यसलाई कसरी समचार बनाए भन्ने प्रश्न उठेको छ ।’ उनले भने ।
प्रसाईले आफनो बयानमा उक्त भिडियो प्रमाणित गर्ने समेत दाबी गरिरहेको ती अधिकृतले जानकारी दिए । उनका अनुसार ठुला मिडियामा
Image Source: © https://mulpatra.com
प्रहरीले प्रसाईंविरुद्ध हालै आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान थालेको छ । भारतको आछामबाट प्रसाईंका सहयोगी ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँल पक्राउ परेसँगै उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान थालिएको हो । तर प्रसाईले ती व्यक्तिलाई फोन नगरेको र उनीलाई फसाउन सरकारले अर्को बाटो अपनाएको समेत प्रहरी नै बताउँछन् ।
प्रसाईको विज्ञप्ती




