मनोरञ्जन
शान्ति श्री परियार र बद्री सापकोटाको लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्वजनिक
काठमाडौं- बहुचर्चित गायिका शान्ति श्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत “नगर मायाले मुख छुच्चो“ सार्बजनिक भएको छ । दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गाेर्खालीकाे युटुब चयानल मार्फत सार्बजनिक भएको हो । उक्त गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै रहेको छ । गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी, जुना बिश्वकर्मा, दिनेश...