प्रधानमन्त्री
भेटघाटमा भेटिएको बालेन–वाग्ले दूरी
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एउटै सरकारका दुई प्रमुख आर्थिक पात्र हुन्। तर पछिल्ला केही साताका गतिविधिले सरकारको आर्थिक नेतृत्वमा दुई समानान्तर संवाद केन्द्र निर्माण भएको संकेत दिएका छन्। प्रधानमन्त्री शाहले अर्थमन्त्रीलाई सहभागी नगराई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससह...