समाचार
अनलाइन व्यापार अनिवार्य दर्ता गर्नुपर्ने
काठमाडौं । अनलाइन ठगी बढीरहे पछि सरकारले अनलाइन माध्यमबाट व्यापार–व्यवसाय गरिरहेका सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ । व्यवसायीहरुले विभिन्न वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्दै आइरहेकामा त्यस्ता व्यवसायीहरुलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागको पोर्टलमा अनिवार्य सूचीकृत...