सम्भव छ
पहिलोपटक चामलको नुडल्स, चाउमिन र थुक्पा उत्पादन भित्र्याउने नेउपाने जोडी (भिडियोसहित)
काठमाडौं– नवलपरासीका राजन न्याउपाने रोजगारीका लागि ८ वर्षअघि थाइल्याण्ड पुगेका थिए । उनले थाइल्याण्डमा ८ वर्ष कपडा उद्योग र चामलको थुक्पा, चाउमिन र नुडल्स उत्पादन गदै आएको कम्पनीमा काम गरेर स्वदेश फर्किए । व्यवसायमा संलग्न रहेकी न्याउपानेकी श्रीमति मनकुमारी मेनुका न्याउपाने र उनका श्रीमान राजन स्वदेश फर्किएपछि स्वस्थकर र स्थानीय कच्चा पदार्थमा आधार...