प्रदेश
नेकपाका खगराज भट्ट सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्ति भएका हुन् । कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्री पद त...