मुलपत्र विशेस
बैरोव्या संघको आन्दोलनमा ३० हजारमा झरेको खाडी र मलेसियाको हवाई भाडा फेरी कसरी ५०–६० हजार पुग्यो ?
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन घोषणा गरेपछि केही समय खाडी तथा मलेसिया जाने कामदारको हवाई टिकटको भाडा करिब ३० हजारको हाराहारीमा आएको थियो । तर त्यही भाडा संघले आन्दोलन स्थगित गरेपछि फेरी बढेर ५०–६० हजारको हाराहारी पुगेको भन्दै व्यवसायीहरूले प्रश्न उठाउन थालेका छन् । संघले वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रमुख लागतका रूपमा रहेको ह...