Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
  • २८ फाल्गुन २०८१, बुधबार १४:३९

काठमाडौं– युगाण्डामा जारी चारदेशीय टी–२०आई प्रतियोगितामा नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

mulpatra

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाकी यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । बलिङमा नेपालकी ईश्वरी विष्टले सर्वाधिक ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २, रिया शर्मा र कप्तान इन्दु बर्माले एकएक विकेट झारे ।

त्यसअघि नेपाल नामिबियासंग ६ विकेटले पराजित भएको थियो । उक्त सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । ३ खेल खेलेको नेपालले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

mulpatra mulpatra mulpatra