यसरी नियन्त्रणमा ल्याइँदैछ चन्द्रागिरिको केउरानी वनको आगो

यसरी नियन्त्रणमा ल्याइँदैछ चन्द्रागिरिको केउरानी वनको आगो
  • ७ चैत्र २०८१, शुक्रबार १३:५५

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागीको प्रयास भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

mulpatra

आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो । उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।