धोबिखोला किनारामा फूलेका फूल
काठमाडौं– वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ ।

सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन् । यसैगरी धोबिखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।
