कक्षा १२ को नयाँ रुटिन सार्वजनिक
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।
![]() |
![]() |
![]() |
|---|
हेर्नुस् यस्तो छ संशोधित तालिका





