Close

Recent Posts

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
  • १५ बैशाख २०८२, सोमबार १४:२२

काठमाडौं– सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

mulpatra

उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।