एमाले नेता महेश बस्नेतविरुद्ध मुद्दा हाल्ने बाटो खुल्यो

एमाले नेता महेश बस्नेतविरुद्ध मुद्दा हाल्ने बाटो खुल्यो
  • १२ असार २०८२, बिहीबार १८:४९

काठमाडौं– एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्या तथा डकैतीको आरोप लगाउँदै आएकी एक युवती उजुरी गर्न पाउने भएकी छिन । उनलाई पाटन उच्च अदालतले बस्नेतलाई उजुरी गर्ने बाटो खुलाउँदै आदेश दिएको हो ।

mulpatra

सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता इन्द्र प्रसाद अर्यालले बहस गरेका थिए । उनीहरुको बहसमा उच्च अदालतले यस्तो आदेश दिएको छ । दुई वर्षदेखि बस्नेतदे आफुलाई बलात्कार गरेको भन्दै ती युवती बस्नेत विरुद्ध मुद्धा र कानुनी बाटो खोज्दै आएकी छिन् ।