Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

अमेरिका बिजनेस र पर्यटक भिसामा जाँदा १५ हजार डलर धरौटी अनिवार्य

अमेरिका बिजनेस र पर्यटक भिसामा जाँदा १५ हजार डलर धरौटी अनिवार्य
  • २१ श्रावण २०८२, मंगलवार ११:३६

काठमाडौं– अमेरिकाले कतिपय देशका भिजिटर तथा व्यापारिक भिसा लिने नागरिकसँग ५ हजार डलरसम्मको धरौटी लिने भएको छ ।

mulpatra

“स्पष्ट राष्ट्रिय सुरक्षा खतरा’ लाई सम्बोधन गर्दै ट्रम्प प्रशासनले केही विदेशी आगन्तुकहरूलाई उनीहरूको भिसाको सकिएपछि अमेरिकामै बस्न नदिनका लागि १५ हजार डलर धरौटी माग गरेको हो । यो ट्रायल कार्यक्रम सोमबार घोषणा गरिएको छ ।

भिसा ओभरस्टे दर उच्च भएका देशहरूका मानिसका लागि यो नियम ल्याउन लागिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

mulpatra mulpatra mulpatra

१२ महिनाको लागि थालिएको यो परीक्षण कार्यक्रम अगस्ट २० बाट लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विशेषगरी बी वान र बी टु भिसामा यो नियम लागू हुने बताइएको छ । ओभरस्टे उच्च भएका ३६ देशका नागरिकमा यो नियम लागू हुनेछ ।