Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

प्रधानमन्त्री ओलीलाई मोदीको निम्तो लिएर भारतीय विदेश सचिव काठमाडौं आउँदै

प्रधानमन्त्री ओलीलाई मोदीको निम्तो लिएर भारतीय विदेश सचिव काठमाडौं आउँदै
  • २३ श्रावण २०८२, बिहीबार १४:४५

काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते काठमाडौं आउने भएका छन् ।

mulpatra

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीय समकक्षी नरेन्द्र मोदीको निम्ता लिएर विदेश सचिव नेपाल आउन लागेका हुन् । एक वर्षकोबीचमा उनको यो दोस्रो नेपाल भ्रमण हो ।

अघिल्लो वर्ष साउन तेस्रो साता उनी नेपाल आएका थिए । त्यसबेला ओली प्रधानमन्त्री बनेको एक महिना भएको थियो ।

mulpatra mulpatra mulpatra