Close

Recent Posts

लगातार बढ्यो सुन, प्रतितोला २ लाख ३ हजार ६ सय

लगातार बढ्यो सुन, प्रतितोला २ लाख ३ हजार ६ सय
  • १६ भाद्र २०८२, सोमबार ११:२४

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार बढीरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रूपैयाँ तोकिएको छ ।

mulpatra

पछिल्ला केहि दिनयता सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । हिजो तोलामा ३ हजारले बढेको सुनको मूल्य आज पनि तोलामा १७ सय रूपैयाले बढेको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ३ हजार ६०० रूपैयाँ तोकिएको थियो ।

यता आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ । महासँघका अनुसार अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

mulpatra mulpatra mulpatra