Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दशैंअघि नै नागढुंगा सुरुङमार्ग परीक्षण

दशैंअघि नै नागढुंगा सुरुङमार्ग परीक्षण
  • ५ आश्विन २०८२, आईतवार १२:३२

काठमाडौं– नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा केही दिनका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङमार्गको परिक्षण संचालन दशैं अघि नै हुने भएको हो ।

mulpatra

सडक विभागका अनुसार सुरुङमार्गको अधिकांश काम सकिएको छ । दशैंको ३–४ दिनअघि काठमाडौंबाट बाहिरिने यात्रुबसहरूका लागि सुरुङ खुला गरिने योजना बनाइएको छ ।

सुरुङ परीक्षणका लागि ठेकेदार परामर्शदाता र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra