Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

‘हरिबहादुरको जुत्ता’ आजबाट प्रदर्शनमा

‘हरिबहादुरको जुत्ता’ आजबाट प्रदर्शनमा
  • १३ आश्विन २०८२, सोमबार ११:४१

काठमाडौँ । दसैँको फूलपातीको अवसर पारेर सोमबार देशभर नयाँ नेपाली फिल्म प्रदर्शनमा आएको छ । ‘हरिबहादुरको जुत्ता’ आजबाट प्रदर्शनमा आएको छ ।

mulpatra

नेपाली फिल्म शुक्रबार रिलिज हुने गरेको भएपनि आज फुलपातीको अवसर पाएर यो फिल्म रिलिज भएको छ । यसले सेन्सर बोर्डबाट युनिफर्सल सर्टिफिकेट पाएको छ ।

‘हरिबहादुरको जुत्ता’को निर्देशन दीपेन्द्र के खनाल निर्देशित र सरोज ओली र मोहित वंश आचार्य अभिनीत फिल्म हो । २ घण्टा २१ मिनेट ४० सेकेन्ड लामो यो फिल्ममा हरिवंश आचार्य स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको कलाकारको अभिनय छ ।

mulpatra mulpatra mulpatra