Close

Recent Posts

सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो

सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो
  • ३ कार्तिक २०८२, आईतवार ११:२४

काठमाडौं– कीर्तिमानी उचाईबाट सुनको भाउ तल झरेको छ । आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घटेको हो ।

mulpatra

गत शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च हो । तर, आज भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासँंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ हजार रुपैयाँ घटेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

mulpatra mulpatra mulpatra