Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

कात्तिक २० गते काठमाडौंमा उत्रिन समाजवाद पक्षधरलाई विप्लवका आग्रह

कात्तिक २० गते काठमाडौंमा उत्रिन समाजवाद पक्षधरलाई विप्लवका आग्रह
  • ११ कार्तिक २०८२, सोमबार १२:१०

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौंमा उत्रिन आह्वान गरेका छन्।

mulpatra

नेकपाको हालै बसेको बैठकले २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको थियो। देशले आत्मसम्मानसहित उन्नति हासिल गर्न र स्वाधीनताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ’ उनले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।’

mulpatra mulpatra mulpatra