Close

Recent Posts

प्रहरी महानिरीक्षक कार्कीले लगाए दज्र्यानी चिह्न

प्रहरी महानिरीक्षक कार्कीले लगाए दज्र्यानी चिह्न
  • २८ कार्तिक २०८२, बिहीबार ११:३७

काठमाडौं– नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दज्र्यानी चिह्न पाएका छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिह्न प्रदान गरेका हुन् ।

mulpatra

आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो ।