Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

चर्को आलोचनापछि ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

चर्को आलोचनापछि ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
  • २९ कार्तिक २०८२, शुक्रबार १६:२९

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् । यस विषयमा चर्को आलोचनापछि घिसिङले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण पेस गरेका हुन् ।

mulpatra

सरकार गठन भएको दुई महिना बितिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण नबुझाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।