Close

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै
  • ३ मंसिर २०८२, मंगलवार ०७:३८

काठमाडौं । हिजो देखि शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुनेभएको छ ।

mulpatra

पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् । बिशान ११ः४५ बजे शुरु हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स हुनेछन् ।

फ्लडलाई समेत जडान भएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी ४ बजे देखि हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् ।

mulpatra mulpatra mulpatra

एक करोड दश लाख रुपैया पुरस्कार राशी भएको एनपीएल को उपाधी जित्न हतारमा रहेका क्वलहरुले ८ वटासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हिजो भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौं गोर्खाजले दुई अंक जोडेको छ ।

राष्ट्रिय खेलाडीहरुको नेतृत्व गरेका क्लवमा चितवनको नेतृत्व कुशल मल्लले गरेका छन् भने कर्णालीको सोमपाल कामीले यी दुईको कप्तानी हेरिरहँदा सन्दीप लामिछानेले नेतृत्व गरेको विराटनगर कि कुशल भुर्तेलले नेतृत्व गरेको पोखराले अंक बटुल्छ त्यो हेर्न बेलुकी सम्म कुर्नु पर्नेछ ।