Close

१६७ को लक्ष्यमा चितवन राइनोज

१६७ को लक्ष्यमा चितवन राइनोज
  • ३ मंसिर २०८२, मंगलवार १३:४२

काठमाडौँ । कर्णाली याक्सका प्रियांस पन्चलले ९० रन बटुले पछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत को पहिलो खेलमा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ।

mulpatra

हिजो देखि शुरु नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेल ११ः४५ बजे देखि शुरु भएको थियो । चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोजेका थिए । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको छ ।

खेलमा पवन शरार्फले २७ रन, म्याक्स ओ’डउडले २० रन, मार्क उडले १७ रन जोडेका थिए ।

mulpatra mulpatra mulpatra

ब्याटिङमा उत्रिएको कर्णालीले गएको लिग चरणमा चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो । उता प्रतियोगिताको पहिलो संस्करणमा चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो ।

फ्लडलाई समेत जडान भएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी ४ बजे देखि हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् ।

एक करोड दश लाख रुपैया पुरस्कार राशी भएको एनपीएल को उपाधी जित्न हतारमा रहेका क्वलहरुले ८ वटासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हिजो भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौं गोर्खाजले दुई अंक जोडेको छ ।

Image Source: © https://mulpatra.com