Close

Recent Posts

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक
  • २९ मंसिर २०८२, आईतवार १८:५७

काठमाडौँ । भृकुटी मण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशन सर्वसम्मतिमा हुन नसक्ने भएपछि निर्वाचन कार्यकातालिका सार्वजनिक गरिएको छ ।

mulpatra

केन्द्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यकतालिका अनुसार आजै बेलुकी मतदाता नामावली प्रकाशित गरिने भएको छ ।
प्रकाशित नामावली उपर दावि विरोध पछि सोमबार बिहान अन्तिम नामावली प्रकाशत गरिने छ ।

त्यसैगरि सोमबार बिहान ९ बजे देखि उम्मेदवारी दिने र २ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।
उम्मेदबारको दावि विरोध र फिर्ता बेलुकी ५ बजे सम्मे हुने छ ।

mulpatra mulpatra mulpatra

उम्मेदवारको अन्तिम नामावली तयार भएपछि पुष १ गते बिहान ११ बजे देखि ५ बजे सम्म मतदान गरिने समय तोकिएको छ ।