एमाले महाधिवेशन– अध्यक्षमा ओली र महासचिवमा पोखरेलको शुरुआती अग्रता (सबै अपडेट)
काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।
नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।
![]() |
![]() |
![]() |
|---|
केपी शर्मा ओली ः १५६
ईश्वर पोखरेल ः ६७
उपाध्यक्ष
अरुण नेपाल ः ३८
गुरु प्रसाद बराल ः १०९
गोकर्ण राज विष्ट ः १३३
टकं प्रसाद कार्की ः ४३
पर्शुराम मेघि गुरुङ्ग ः ४७
प्रथवि सुव्वा गुरुङ ः १७१
भिम प्रसाद आचार्य ः २७
रघु जी पन्त ः १२३
रामबहादुर थापा बादल ः १५३
विन्दा पाण्डे ः ९८
विष्णु प्रसाद पौडेल ः १७३
महासचिव
शंकर पोख्रेल ः ११५
सुरेन्द्र प्रसाद पाण्डे ः१०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल ः ७१
योगेस भट्टराइ ः १४०
रघुविर महासेठ ः १२६
राजेन्द्र प्रसाद गौतम ः २६
लेखराज भट्ट ः १४७
विष्णु प्रसाद रिमाल ः १०५
वैजनाथ चौधरी ः ५४
सचिव
अग्नि प्रसाद खरेल ः ७७
इन्द्रलाल साप्कोटा ः ४१
कर्णबहादुर थापा ः ९३
कृष्ण गोपाल श्रेष्ठ ः ५९
खगराज अधिकारी ः १३२
गोकुल प्रसाद बास्कोटा ः १०४
छविलाल विश्वकर्मा ः १४५
ठाकुर प्रसाद गैरे ः ९३
पद्मा कुमारी अर्याल ः १५२
पुर्सोतम पौडेल ः ५९
पेम्वा लामा ः ५०
भानुभक्त ढकाल ः १०७
महेश बस्नेत ः १५०
यमलाल कडेल ः
रचना खड्का ः ८३
राजन भट्टराइ ः ११३
लाल बाबु पण्डित ः ७३
विनोद प्रसाद ढकाल ः ८२
शेरधन राई ः १४१
हिक्मत कुमार कार्की ः १३८



