नेकपा एमाले महाधिवेशनः पदाधिकारीको मत पछिल्लो मतपरिणाम
काठमाडौँ । भृकुटी मण्डपमा जारी नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आउन शुरु भएको छ । पछिल्लो नतिजा अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता रहेको छ । हालसम्म १ हजार १३९ मत गणना भइसकेको छ । उन्नाइस जना पदाधिकारी हरुको पछिल्लो मतपरिणाम अनुसार अधिकांश केपी ओली समूह अगाडी रहेको छ ।
पदाधिकारीको मतपरिणाम

केपी शर्मा ओलीः ८४३
ईश्वर पोखरेलः २९६
उपाध्यक्ष
अरुण नेपालः २२३
गुरु प्रसाद बरालः ५८५
गोकर्ण राज विष्टः ७१३
टकं प्रसाद कार्कीः १८६
पर्शुराम मेघि गुरुङ्गः ३३४
पृथ्वी सुव्वा गुरुङः ९००
भीम प्रसाद आचार्यः १४३
रघु जी पन्तः ६१७
रामबहादुर थापा बादलः ७७४
विन्दा पाण्डेः ४७४
विष्णु प्रसाद पौडेलः ८४६
महासचिव
शंकर पोख्रेलः ६१३
सुरेन्द्र प्रसाद पाण्डेः ५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेलः ३३४
योगेस भट्टराइः ७०९
रघुविर महासेठः ६८९
राजेन्द्र प्रसाद गौतमः १४०
लेखराज भट्टः ७३४
विष्णु प्रसाद रिमालः ५४०
वैजनाथ चौधरीः २७१
सचिव
अग्नि प्रसाद खरेलः ३७७
इन्द्रलाल साप्कोटाः २०९
कर्णबहादुर थापाः ४४४
कृष्ण गोपाल श्रेष्ठः ३२५
खगराज अधिकारीः ६८०
गोकुल प्रसाद बास्कोटाः ५२८
छविलाल विश्वकर्माः ७६९
ठाकुर प्रसाद गैरेः ४६२
पद्मा कुमारी अर्यालः ७७८
पुर्सोतम पौडेलः २३०
पेम्वा लामाः २५५
भानुभक्त ढकालः ५५२
महेश बस्नेतः ७८३
यमलाल कडेलः ६२६
रचना खड्काः ४५९
राजन भट्टराइः ५८१
लाल बाबु पण्डितः ३९९
विनोद प्रसाद ढकालः ३५५
शेरधन राईः ७६७
हिक्मत कुमार कार्कीः ६७२
