नेकपा एमालेको समानुपातिकसूचिमा को को परे
काठमाडौं । निर्वाचन आयोगमा बुझाएको नेकपा एमालेका समानुपातिक उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ।

सूचीअनुसार खसाअर्यको पहिलो नम्बरमा पद्मा अर्याल, दुई नम्बरमा टूकाभद्र हमाल, निरूदेवी पाल कोमल ओलीको नाम छ । त्यसैगरि आदिवासी जनजातिमा उपाध्यक्ष रामबहादुर थापा को नाम पहिलो नम्बरमा राखेको छ भने महिला तर्फ भूमिका सुब्बाको नाम राखेको छ ।
एमालेको समानुपातिक सूचि यस्तो छः




