Close

Recent Posts

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

कांग्रेसको संकट समाधानका लागि विश्वप्रकाशले दिए ३ विकल्प

कांग्रेसको संकट समाधानका लागि विश्वप्रकाशले दिए ३ विकल्प
  • १८ पुष २०८२, शुक्रबार १६:०२

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्न नदिन र अहिलेको समस्या समाधान गर्नका लागि तीनवटा विकल्प अघि सारेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले तीन विकाल्प सुझाएका हुन् ।

mulpatra

शर्माका अनुसार विधान अनुसार अब विशेष महाधिवेशनको विकल्प नभएकाले यहि महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाएर चुनावमा जाने पहिलो विकल्प हो ।

दोस्रो विकल्प भनेको विशेष महाधिवेशनले मूल नेतृत्व अर्थात सभापतिको मात्र निर्वाचन गरेर जाने उपाय हुन सक्छ । यदि नेतृत्व परिवर्तन अहिले गर्दा समस्या आउने भए नीति पारित गरेर विशेष महाधिवेशनको वैधानिक व्यवस्थापन गर्ने तेस्रो विकल्प उनले दिएका छन् ।

शर्माले भने–कांग्रेसमा जारी समस्या समाधान गर्न कुनै ठूलो कुरा छैन । कांग्रेसले सबै समस्या मुस्कुराउदै हल गर्छ । विधान अनुसार अगाडि बढौ, पार्टी फुट्दैन । पार्टी एकढिक्का रहन्छ । पार्टी फुटाउने कुरा हुन्न । नेतृत्व का लागि नभई नीतिका लागि पनि नेपाली कांग्रेस पार्टी यतिबेला विभाजन हुदैन