रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
  • २० पुष २०८२, आईतवार ०७:४१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज केन्द्रीय समिति बैठक आव्हान गरेको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो ।

mulpatra

आजको बैठकले विशेष गरि भरखरै भएको पार्टी समायोजनका बारेमा छलफल गर्ने जनाइएको छ । बालेन्द्र शाह, कुलमान घिसिङसँगको पार्टी एकता पछि पहिलो पटक बैठक बस्न लागेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जनाएका छन् ।

त्यो सँगै पार्टीको विस्तार र सुदृढीकरणलगायतका विषयमा समेत छलफल हुने बुर्लाकोटीले जनाएका छन् ।

mulpatra mulpatra mulpatra