एमालेमा एकल नाम सिफारिस भएका उम्मेदवारहरु
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार छनौट गर्ने क्रम जारी छ । देशभरिका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अधिकांशबाट उम्मेदवार सिफारिस भएर आइसकेको छन भने विवाद भएका केही ठाउँहरुमा सिफारिस गर्ने क्रम जारी रहेको छ ।

केही ठाउँहरुमा आकांक्षीहरु सबैको नाम पठाइएको छ भने कतिपय ठाउँमा निर्वाचन गरेरै छनौट गरि पठाइएको छ ।
त्यसैगरि २४ वटा भन्दा बढीमा एकल नाम सिफारिस गरेर पठाएको छ ।
यी हुन् एकल सिफारिस भएका उम्मेदवार–
कोशी
१. केपी शर्मा ओली, झापा ५
२.सुहाङ नेम्वाङ, इलाम २
![]() |
![]() |
![]() |
|---|
मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४. अजय गुप्ता, रौतहट १
बागमती
१. बद्री मैनाली, नुवाकोट १
२.मणिराम फुयाल, काठमाडौं २
३. ईश्वर पोखरेल, काठमाडौँ–५
४. महेश बस्नेत, भक्तपुर २
गण्डकी
१. तिलक महत, नवलपुर २
२.मिलन गुरुङ, गोरखा २
Image Source: © https://mulpatra.com
लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १
२.सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
५. बिष्णु पौडेल, रुपन्देही २
६. शंकर पोखरेल, दाङ २
कर्णाली
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान
सुदूरपश्चिम
१.लेखराज भट्ट, कैलाली ४
२. दामोदर भण्डारी, बैतडी
३. गणेश ठगुन्ना, दार्चुला



