Close

Recent Posts

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा
  • २१ पुष २०८२, सोमबार १६:१०

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

mulpatra

सोमबार नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट÷थारूवान अभियान्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समायोजन घोषणा हुँदै छ । त्यसका लागि दुवै पक्षाका नेता तथा कार्यकर्ता राष्ट्रिय सभागृहमा भेला भएका छन् ।

घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

mulpatra mulpatra mulpatra