Close

Recent Posts

कांग्रेसको निर्णयः राष्ट्रियसभामा गठबन्धन गरेर जाने

कांग्रेसको निर्णयः राष्ट्रियसभामा गठबन्धन गरेर जाने
  • २१ पुष २०८२, सोमबार १७:१८

काठमाडौं । आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरुबीच लचकता अपनाई सहमति कायम गरेर जाने निर्णय गरेको हो ।

mulpatra

राष्ट्रिय सभामा मतभारका रुपमा अगाडी रहेको कांग्रेसले प्रमुख राजनीतिक दल एमाले र नेकपासँग सम्भावित सहकार्यबारे संवाद गरेर अघि बढ्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले ८ सिट लिनेबारे समेत कुरा उठेको थियो । कांग्रेसबाट पूर्णबहादुर खड्का र नेता रमेश लेखकले अन्य दलसँग छलफल गरिरहेको र सोही बटमलाइनमा सहमतिमा पुग्ने र भोली बस्ने कार्यसम्पादन समितिमा पुनः छलफल गरि टुङ्गाउने समेत शर्माले बताएका छन् ।

mulpatra mulpatra mulpatra