Close

Recent Posts

एमालेमा जिम्मेवारी बाँडफाँट- यी नेतालाई तोकियो प्रदेश संयोजक

एमालेमा जिम्मेवारी बाँडफाँट- यी नेतालाई तोकियो प्रदेश संयोजक
  • २२ पुष २०८२, मंगलवार १३:५२

काठमाडौं– नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले बताए ।

mulpatra

यस्तो छ जिम्मेवारी बाँडफाँट

१. कोशी– शेरधन राई

mulpatra mulpatra mulpatra

२. मधेश– लीलानाथ श्रेष्ठ

३. बागमती– महेश बस्नेत

४. राजधानी– डा. राजन भट्टराई

Image Source: © https://mulpatra.com

५. गण्डकी– खगराज अधिकारी

६. कर्णाली– यामलाल कँडेल

७. सुदूरपश्चिम– गणेश ठगुन्ना

८. संगठन विभाग– भानुभक्त ढकाल

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com