एमालेका उम्मेदवार को कहाँबाट (अन्तिम नामावली)
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

माघ ६ गते उम्मेदवारी मनोननय गरेका उम्मेदवारहरुको आज नामावली प्रकाशन गरिने कार्ययोजना छ । हिजो उम्मेदवारहरु विरुद्ध दावी विरोधको समय रहेकाले आज नामावली प्रकाशन र भोली माग ९ गते उम्मेदवारी फिर्ताको समय रहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गरिने छ ।
नेकपा एमालेले यसपटक ५४ प्रतिशत भन्दा धेरै नयाँ अनुहारहरु समेटेको छ ।
को कहाँ सूचिः
![]() |
![]() |
![]() |
|---|



