Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

एमाले कांग्रेसलाई यथास्थितिवादी भनेको नेकपाको चुनावी प्रतिवद्धता पत्रमा के छ ? (पुर्णपाठ सहित)

एमाले कांग्रेसलाई यथास्थितिवादी भनेको नेकपाको चुनावी प्रतिवद्धता पत्रमा के छ ? (पुर्णपाठ सहित)
  • २९ माघ २०८२, बुधबार ११:०३

काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित गरेर ४५ पृष्ठ लामो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
चुनावी घोषणा पत्रमा आफूलाई ‘क्रान्तिकारी शक्ति’को रुपमा स्वघोषणा गर्दै देशमा आर्थिक सुधारको नयाँ चरण सुरु गर्ने घोषणा गरिएको छ ।
नेकपाले नेपाली कांग्रेस–नेकपा एमाले ‘यथास्थितिवादी’ र रास्वपालाई पपुलिष्ट शक्तिका रुपमा व्याख्या गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई राजा फर्काउन लागेको भन्दै प्रतिगामी पुनरुत्थानवादी शक्ति भन्दै आफ्नो पार्टी नेकपालाई क्रान्तिकारी शक्तिको रुपमा अथ्र्र्याएको छ ।

mulpatra

चुनावी घोषणापत्रमा आर्थिक रूपान्तरणलाई प्रमुख प्राथमिकता दिइएको छ। ुस्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्रु शीर्षकको यो घोषणापत्रले नयाँ चरणको आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सृजना र सामाजिक न्यायलाई केन्द्रमा राखेर समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार पार्ने लक्ष्य राखेको छ। पार्टीले नेपालको वर्तमान आर्थिक संरचना सामन्ती अवशेष, परनिर्भरता र नवउदारवादी नीतिबाट प्रभावित भएको उल्लेख गर्दै यसलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।


के छ प्रतिवद्धता पत्रमा पूर्णपाठ हेर्नुहोसः

mulpatra mulpatra mulpatra