वेस्ट इन्डिजविरुद्ध नेपालको खराब सुरुवात, चौथो ओभरमै ३ विकेट गुम्यो
काठमाडौं– आईसीसी पुरुष टी– २० विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चौथो ओभरमै ३ विकेट गुमाएको हो । नेपालको ओपनर कुशल भुर्तेल पहिलो ओभरमा १ रन बनाएर तथा कप्तान रोहितकुमार पौडेल ५ रन र आशिफ शेख ११ रन बनाएर आउट भएका छन् ।
मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका अर्का ओपनर आसिफ शेख ११ रन जोडेर आउट भए । उनलाई शिमरोन हेटमायरले आउट पारे नेपालले ताजा स्थितीमा ४.५ ओभरमा ३ विकेट गुमाएर १९ रन जोडेको छ । खेलमा पराजय ब्यहोरेको छ ।
![]() |
![]() |
![]() |
|---|



